२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


देश सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहियो : गगन थापा

विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न, भयो यी चार निर्णय

बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौ । काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको छ । महामन्त्री पदका लागि भएको निर्वाचनको आज सम्पन्न मत गणनाले थापा र

४१९० मत गन्दा गगन थापाकै अग्रता

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् । ४१९० मतगणना हुँदा गगन थापाले

४०९० मत गन्दा गगनको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन थापाले आफ्नो

३१ सय २० गनिसक्दा गगनलाई २०३७ मत

काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ

अब देउवा सबैका सभापति : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताउनु भएको छ ।बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता थापाले पार्टीलाई बलियो बनाउने कुरामा प्रधानमन्त्री एवं पार्टी

रामचन्द्र पौडेलले पार्टीमा गणेशमान सिंहको स्थान बनाइसक्नुभयो : गगन थापा

पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान बनाइसकेको बताउनुभयो ।

मेरो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिन्छु : गगन थापा

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आजका दिनसम्म आफ्नो सभापतिको उम्मेदवार नभएको बताउनुभएको छ । बिहीबार प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र

कांग्रेस सच्चिने कि सिद्धिने ?

बीपी, सुवर्ण, गणेशमानजी, किसुनजी, गिरिजा, सुशील र शैलजाहरूको रगत र पसिनाले सिँचित राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएको पार्टी आजकिन मणि हराएको सर्प बन्दैछ ?