१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


याे गठबन्धन प्रतिगमनकारीका विरुद्ध बनेको हाे : अध्यक्ष प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीकाे विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताउनुभएको छ । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे