काठमाडौं । वैशाख ३० गते हुने स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुकाे आज (सोमबार) बैठक बस्ने भएकाे छ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न
्बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले जनता कोरोनाविरुद्धको खोप नपाएर मृत्युवरण गरिरहेका बेला सरकारको प्राथमिकता केमा हुने हो भन्दै प्रश्न गर्नुभएको