काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनबीच चुनावी तालमेलमा असहमति भए केन्द्रीय समितिको बैठकमा कुरा राख्न निर्देशन दिनुभएको छ । आइतबार काठमाडौमा पत्रकारसँगको भेटघाटमा प्रवक्ता महतले गठबन्धनबारे बाहिर
पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेले राजनीतिक दलहरुबीचको गठबन्धन मुलुकका लागि घातक हुने बताउनुभएकाे छ । पर्वतकाे सदरमुकाम कुश्मा बजारमा शनिबार आयोजित पार्टीको जिल्ला भेलालाई सम्बाेधन गर्दै
सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शनिबार सुनसरीको दुहवीमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओलीले
काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको संयुक्त बैठक बसेको थियो । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका
समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताउनुभयो
लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर
आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने लिखित सहमति गरिसकेका सत्तागठबन्धनका नेताहरू गठबन्धनबाहिर रहेका राजनीतिक दलहरूलाई समेटेर महागठबन्धन बनाउने प्रयास गरिरहेका छन् ।