काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले जित्नेगरी आगामी निर्वाचनमा तालमेल गर्नु पर्नेमा जोड दिएका छन् । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गर्नुभएको छ । डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँले बताउनुभयो
स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बन्न सफल नेपाली कांग्रेसको साउन पहिलो साता सम्पन्न केन्द्रिय समिति बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलसँग चुनावी तालमेल गर्ने
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणाका बारेमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले १ सय ६५ सिटमध्ये झण्डै १ सय सिट दाबीसहित ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेसँगै गठबन्धनका वाम दलहरू समाजवादी केन्द्र नाम दिएर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनपछि पनि निरन्तर रहने बताउनुभएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले शनिबार आयोजना गरेको भेलालाई
एमालेले प्रदेश सरकारहरूको नेतृत्व गरेका बेला राम्रै काम भएकाले प्रश्न नउठेको बताउँदै ज्ञवालीले वर्तमान गठबन्धनमा बनेका प्रदेश सरकारले जनमुखी काम गर्न नसक्दा प्रश्न उठेको बताउनुभयो ।
बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिनुभएको थियो । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताउनुभइको छ ।
४४औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उहाँले गठबन्धन दलसँग तालमेल गरेर आगामी निर्वाचनसम्म गठबन्धन जाने दाबी गर्नुभएको हो ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन नगर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले एक्लै चुनाव लड्न सक्ने