तत्कालको अवस्थामा वाम तालमेलको अवस्था नरहेको बताउँदै पोखरेलले वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र भएको उल्लेख गर्नुभयो ।
त्यसो भन्दै गर्दा कांग्रेसले गठबन्धनको नेतृत्व गरेको स्मरण पनि गराएको छ । उसले स्थानीय निर्वाचनमा आएको परिणामप्रति सन्तुष्टी व्यक्त गरेको छ ।
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग
बिहीबार तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेश र संघीय निर्वाचनका लागि गठबन्धनका दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे ।
केपी ओलीले राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, महान्यायाधिवक्ताको कार्यालयजस्ता निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत त्याएको विषयलाई सरकारमा जानुअघि कांग्रेसले मसला बनाएको थियो ।
सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई
अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैं नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताउनुभएको हो ।
शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताउनुभयो ।