३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


गठबन्धनले गरेको भागबन्डा हामीलाई मान्य छ : मेयर महर्जन

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरूले मान्ने बताउनुभएको हो ।

महानगरमा गठबन्धनमा सहमति : तीनवटा कांग्रेसलाई, माओवादी, जसपा र एसकाे भागमा एक-एकवटा

सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।

गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको अहिले

सत्ता गठबन्धन कुनै हालतमा तोड्दैनौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताउनुभयो । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही

सत्ता गठबन्धनको बैठक सकियो, भोलि बिहान ११ बजे पुन: बस्ने सहमति

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक दुई चरणमा बसेको थियो ।

सचिवहरूले विज्ञप्ति निकालेको विषयमा थाहा भएन, म गठबन्धनकाे बैठकमै छु : कास्की कांग्रेस सभापति बराल

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुङ्ग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताउनुभयो ।

पोखराको सत्ता गठबन्धन टुट्यो, एकीकृत समाजवादी बाहिरियो

‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा

गठबन्धन बैठक: सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले

कैलालीमा गठबन्धनबाट बाहिरियो जसपा, मधेशकेन्द्रीत दलसँग मिलेर जाने

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै मधेशवादी दलहरूसँग तालमेलमा अग्रसर भएको हो ।

सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्छ : प्रवक्ता महत

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति