१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफूमाथिका १४ आरोप पुष्टि गर्न गणेश थापाको चुनौति

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिनुभएको छ ।