२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्माणाधीन गणेशमान सिंह पार्क बजेट अभावमा अलपत्र

पाँचथर, साउन १० । पाँचथरमा निर्माणाधीन गणेशमान सिंह स्मृति शान्ति पार्क बजेटको अभावमा अलपत्र परेको छ । २०६५ सालमा पार्क निर्माणको काम थालिएको भएपनि बजेट अभाव हुँदा पार्क निर्माणले गति