२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशबाट दुई अध्यादेश स्वीकृत

काठमाडौं । गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी थापा निर्वाचित

पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित हुनुभएकाे छ । थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएकाे छ। उनको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २

गण्डकीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । गण्डकी प्रदेशको सभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनु भएकाे छ । नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले मुख्यमन्त्री अधिकारीको पक्षमा

गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आगामी शुक्रबार विश्वासको मत लिनुहुने भएको छ । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त

खगराज अधिकारीले गरे ग्ण्डकीको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा । नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गर्नुभएकाे छ । प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गर्नुभएकाे

गण्डकी प्रदेशका सांसदले लिए सपथ

काठमाडाैं । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ ग्रहण गराउनु भएकाे हाे । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।

गण्डकी प्रदेशमा सरकार बनाउने कसरत

गण्डकी । गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न गण्डकी प्रदेशको काम