२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुख्यमन्त्रीले निर्देशन दिएको ३० घण्टा नबित्दै अक्सिजन अभावले पोखरामा ७ जनाको मृत्यु

‘हामीहरु डाटा कलेक्सन गर्दैछौं,’ डा. बरालले आदर्श समाजसँग भने, ‘२–३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो ।’ मृत्यु

गण्डकी प्रदेशसभा अनिश्चित : जेठमा बैठक डाक्न मुख्यमन्त्रीको प्रस्ताव, छिटाे निकास दिनुपर्ने विपक्षीको अडान

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिडको कारण देखाउँदै जेठ १ गते कार्यव्यवस्था बैठक राखेर २ गते बैठक डाक्नुपर्ने धारणा राख्नु भएको थियो । गुरुङले लकडाउनका कारण सांसद आउन नसक्ने बताउनुभयो ।

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख र शीर्ष नेताबीच छलफल हुने, सभामुखप्रति एमाले नेताकाे असन्तुष्टि

वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।

मन्त्रालय फुटाएर ‘मनाङे’लाई मन्त्री

राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन जित्नुभएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री

गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

सांसद्को पीसीआर परीक्षणपछि संसद् सुचालु गर्ने सहमति, पाेजेटिभलाई पनि मतदान गर्न दिइने

परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।

गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णय

शुक्रबार बसेको जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गण्डकी र लुम्बिनीमा प्रदेश सरकारविरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।

सुदुरपश्चिम, कर्णाली तथा गण्डकीमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिकदेखि सामान्य बदली रहने र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिम,

गण्डकी, कर्णाली र सुदूरपश्चिममा पानी पर्ने

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।