२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पोखराको मेयरमा आचार्यको अग्रता कायमै, लाैराेकाे १८ सय २२ मत

६९ हजार ९ सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याउनुभएको छ