३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


पौष कृष्ण औँसीको अवसरमा गया श्राद्ध गरिँदै

काठमाडौं । पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा मंगलबार पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ