मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।
शव जलाएपछि बचेखुचेका दाउरा र खरानी पखालेर खोलामा मिल्काउनासाथ बालुवा खोतल्न सुरु गर्छन् । गहना भेट्नासाथ हराउने भयले तत्काल मुखमा हाल्छन् ।