एजेन्सी । स्वास्थ्य क्षेत्रमा हुने खर्चका कारण अफ्रिकाका १५ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गुणस्तरीय
काठमाडौं । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि
काठमाडौं । इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित फोहोर व्यवस्थापन र गरिबी निवारण नामक पुस्तकमा फोहोर ब्यवस्थापनका बारेमा विबिध बिषयहरु समेटिएको छ । बैशाख पहिलो हप्ता सार्वजनिक गरिएको पुस्तकमा लामो समयदेखि फोहोर
एजेन्सी । कोभिड–१९ काे महामारी र भूराजनीतिक जोखिमका वावजुद बंगलादेशको गरीबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको
‘सरकारले ८ लाख मानिसहरूलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरू गरिबीको रेखामुनी पुग्न सक्छन्
बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्नेसमेत दाबी गर्नुभयो ।
सर्वसाधारणको भान्सासमेत असुरक्षित बन्दै गएको समयमा गाडीभाडा बढाइनुलाई जनविरोधी कदम किन नभन्ने ?
‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ । तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले
काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट