१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


के के निर्णय गर्‍यो त आजको मन्त्रिपरिषद बैठकले ?

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई