म्याग्दी । महाशिवरात्रीको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । कोरोना संक्रमणको सन्त्रास कायमै रहेको बेलामा पनि भक्तजनहरुको भीडले गलेश्वरको रौनक बढेको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा