म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा गत साउन महिनामा मात्रै करिब १९ लाख भेटी संकलन भएकाे छ । साउन महिनामा गलेश्वर शिवजीको दर्शन र