काठमाडौं । वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा लगाएको गहुँबालीमा क्षति पुगेको छ । बाली भित्र्याउने बेलामा बेमौसमी वर्षा र असिनाले बालीमा क्षति पुर्याएको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ का कृषकले बताएका