काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ ललितपुरको गाःबहाल पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेर मंगलबार गाःबहाल पुर्याइएको हो । बुधबार गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ ।