१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुली ट्रान्जिट बनाएर गाई गोरुको तस्करी बढ्यो

सिन्धुली । सिन्धुली जिल्लामा ट्रान्जिट हुदै गाईगोरुको तस्करी बढ्दै गएको छ । लामो समयदेखि जिल्लालाई ट्रान्जिट बनाएर अवैध कारोबारीहरुले पहाडी जिल्लाहरुबाट हजारौंको संख्यामा गाई गोरुको अवैध तस्करी गरिरहेका छन् ।

अवैध रुपमा गाई गोरुको तस्करी

झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ । झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन्