उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आइतबार साँझ भीषण आगलागी हुँदा करौडौको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको पछाडि मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको
पुल निकालिएको ठाउँमा ६ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिने छ । उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ