२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


दशैं मान्नका लागि गाउँमा फर्किनेको भीड

काठमाडौं । काठमाडौंका विभिन्न नाकाहरुबाट दशैं मान्नका लागि उपत्यका छाड्नेहरुको भीड लागेको छ । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको

गाउँमा डाक्टर जानै मान्दैनन् : स्वास्थ्यमन्त्री खापुङ

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूमा जुनकुनै बेला जुनसुकै क्षेत्रमा जानुपर्छ भन्ने मानसिकताको विकास गर्न

स्थानीय चुनावका लागि गाउँबाट सुझावहरू

‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ? नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?’ कवि शिरोमणि लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ कविताबाट लिइएका यी दुई हरफ कविताले भनेझैँ अहिले

तेह्रथुमको गाउँमा प्रहरीचौकी

तेह्रथुम । तेह्रथुमको पञ्चकन्या र फाक्चामाराको सिमानामा पर्ने सन्सारे बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । सडक सञ्जालहरु गाउँ–गाउँमा पुगेपनी प्रहरी चौकी नहुँदा स्थानीय बासिन्दाले सुुरक्षाको अनुभुति गर्न पाएका

गाउँ–नगर र जिल्ला अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गर्ने कांग्रेस पदाधिकारीको प्रस्ताव

आगामी कार्तिक १० देखि १२गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको कांग्रेसले जनाएको छ ।

इलामका गाउँ-गाउँमा उद्योग

कृषि विकास मन्त्रालयको अनुदान कार्यक्रम गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्यमीमाझ पुगेकाले प्रभावकारी पाइएको प्रदेश सासंद झलकसिंह दर्लामीले बताउनुभयो ।

१९ जनामा कोभिड देखिएपछि बैतडीको चडेपानी गाउँ ‘सिल’

चडेपानीका ८० जनामा गरिएको कोभिड परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

आशिष र विवेकले बनाए जिप र हेलिकोप्टर: जिप गुड्यो, हेलिकोप्टर उडाउने तयारी (भिडियो)

-भरत शर्मा/ईमेज पाल्पा । युवाहरुमा अनेक प्रतिभा र क्षमता भएको हुन्छ तर क्षमता र प्रतिभा उपयोग गर्ने उचित वातावरण नहुँदा उनीहरुको प्रतिभा र क्षमता खुम्चिएको हुन्छ । युवाहरुले अवसर पाए