२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित

प्रकाश नेपालइलाम । इलामको गाग्रे भञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम धुले सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक कालोपत्रे भएसंगै दुई दिन पैदल हिडेर झापा पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएपछि