१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ ।

गाजाका विद्यालयहरूमा इजरायली आक्रमणमा परेर २५ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले

गाजाको खान युनिस शहरबाट लाखौँ पलायन

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजाको खान युनिस शहरबाट दुई दिनको अवधिमा १ लाख ५० हजारभन्दा बढी मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार गाजापट्टीका दक्षिण क्षेत्रमा रहेको

गाजाको दक्षिणी क्षेत्रमा इजरायलको हवाई आक्रमण

एजेन्सी । गाजाको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनी मारिएका छन् । आक्रमणमा दर्जनौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको अल–मवासीको शहरमा ठुलो

गाजामा इजरायली मिसाइल हमला

एजेन्सी । पेलेस्टाइनी भुमी गाजामा इजरायलले पुन मिसाइल आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ । गाजामा संयुक्त राष्ट्र संघले सञ्चालन गर्दै आएको विद्यालयमा मिसाइल प्रहार हँुदा १७ जनाको मृत्यु

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण : २५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।

गाजामा विस्थापितहरुले शरण लिएको शिविरमा इजरायली हमला

एजेन्सी । पेलेस्टाइनको गाजाक्षेत्रमा विस्थापित व्यक्तिहरू बसेको शिविरमा भएको इजरायली हवाई आक्रमणबाट २९ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले खान युनिस

मध्य गाजामा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

एजेन्सी । शनिवार दिउँसो मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली बमबारीमा कम्तीमा १६ प्यालेस्टाइनीको मृत्यु भएको छ । जसमा अधिकांश बालबालिका र महिला रहेको प्यालेस्टाइनको

जलवायु परिवर्तको असर युद्धग्रस्त क्षेत्र गाजामा पनि

एजेन्सी । जलवायु परिवर्तनको प्रभाव विश्वभर परिरहेकै बेला यसको असर युद्धग्रस्त क्षेत्र गाजाामा पनि पर्ने विश्लेषण गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय संकट

गाजामा इजरायली हवाई हमलाबाट ३८ को मृत्यु

एजेन्सी । इजरायलले गरेको हवाई आक्रमणमा गाजामा ३८ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायली सेनाले लडाकु विमानहरूले हमासको सैन्य पूर्वाधार साइटहरूमा आक्रमण गर्दा थुप्रै