एजेन्सी । इजरायलको निरन्तर आक्रमणसँगै गाजाका दुई ठूला अस्पताल बन्द भएको बताइएको छ । यसमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनका महानिर्देशक टेड्रोस एधेनम गेब्रेससले गाजामा गम्भीर
एजेन्सी । इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ । अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै
एजेन्सी । संयुक्त राष्ट्रसंघले इजरायली हमलाका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बनेको दाबी गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव भएको जनाएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट गम्भीर घाइते बिरामीहरूलाई ज्यान
एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिका– ५ स्थित परेवाभीर सडकखण्डमा बोराको भारी बोकेर हिँडीरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् । गाजाका १६ हजार ८ सय घरमा क्षति हुँदा १८ सय घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ भने
एजेन्सी । इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् । इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी संघर्ष मत्थर हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष मत्थर हुने आशा व्यक्त गर्नुभएको हो ।