१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ट्राफिक सप्ताह अन्तर्गत उपत्यका ट्राफिक कार्यालयले सोमबार राजधानीको गाेंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा नाक, कान, घाँटी परामर्श तथा परिक्षण गरिएको हो । सोमबार