आमा झङ्ककुमारी तिमल्सिना र पिता तुलसी प्रसाद तिमल्सिनाको सम्झनामा लेखिएको गीत सोमबार सार्वजनिक गरिएको हो ।
तराइको गर्मी छल्न झापाको चारआलीबाट उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कम्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड बढ्न थालेको छ ।
करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
आफ्ना आमा र हजुरबुबाबाट नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्नुभएका प्रधान १६ वर्षको उमेरमा स्वर परीक्षा उत्तीर्ण गरि संगीत र गायनको व्यावसायिक जीवनमा प्रवेश गर्नुभयो । प्रधानले भारतको कोलकताबाट पहिलो पटक
प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत रहेको गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषय समेटिएको छ ।
वाद्यवादकहरू सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।
गीतमा चौलागाईंकै स्वर र संगीत गीतमा रहेको छ । गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथा बोलेको छ ।
केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
बिजेश पौडेल र राजन ईशानको निर्देशनमा तयार भएको गीतमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेत लगायतका कलाकार फिचर छन् । संजय लामाले खिचेको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी छ।
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराउनु भएको छ । सांगितिक समुह सुर सुधासँग मिलेर उहाँले गीत रेकर्ड गराउनुभएको हो । जसमा उहाँले मृत्युञ्जयको मन्त्रोच्चारण गर्नुभएको छ । गायनमा