काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतले ल्याएको ‘पिर’ बोलको गीतका विषयमा कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिनुभएको छ । माओवादीकै केही नेता तथा