७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माओवादी सचेतक गुरुङको सभामुखलाई एमसीसी संसदमा टेबल नगर्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गर्नुभएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रियहित विपरीतका विषय रहेको