६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जनताको सुख-दु:खमा सधै साथ दिन्छु: गुरूप्रसाद भट्टराई

स्याङ्जाको । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले नगरपालिकाे सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै जनताको सुख-दु:खमा सधै साथमा रहने बताउनुभएकाे छ । गल्याङ नगरपालिका-६ पिडीखोलामा बिहिबार सञ्चालन गरिएको एकीकृत घुम्ती