२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो ,तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

म्याग्दी । शनिबार (हिजो) वेलुकीदेखि थुनिएको गुर्जा खोलोमा पानी ओभरफ्लो भएर बग्न थालेको छ । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा नदी शनिवार ५ बजेदेखि थुनिएको