जिल्लाको गुलरिया नगरपालिकाको वडा नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ ।
बर्दिया । गुलरिया नगरपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारुको प्यानल विजयी भएको हो ।
बर्दिया, मंसिर २० । बर्दिया गुलरियामा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राजापुर जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भएर खैरापुरमा दुर्घटना भएको