काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले राष्ट्रिय विपद्
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्रालयसँग विपद् व्यवस्थापन सम्बन्धमा छलफल
काठमाडौं । गृह मन्त्रालयले देशका सबै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्तमैत्री बनाइने उद्देश्यका साथ भौतिक पूर्वाधार तथा
काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै
काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी
काठमाडौं । सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ । शनिबार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकले यस्तो बताएको
काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता जारी छ । बिहीबार साँझ ७ बजेदेखि गृह मन्त्रालयमा सरकार र शिक्षकहरूबीच वार्ता जारी रहेको छ ।
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । समस्या समाधानका लागि सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको
काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार गर्ने
काठमाडौं । गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल