१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय तह निर्वाचनबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनबारे गृह र अर्थ मन्त्रालयका अधिकारीहरुबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मासहित मन्त्रालयका अधिकारीहरु