ठेक्का प्रक्रियाबाट समयमा रासायनिक मल उपलब्ध गराउन नसकिने भन्दै उहाँले तत्काल जीटुजी प्रक्रियाबाट खरिद गर्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।
गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार
हेलिकोप्टरबाट जिल्लाको खप्तडछान्ना र थलारा गाँउपालिका पुग्नुभएका गृहमन्त्री खाँणले बाढीपीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो ।
४ महिना भित्र अनिवार्य अवकाश हुन लागेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउनका लागि डीआइजीको दरबन्दी थप्ने खेलमा गृहमन्त्री खाँड लागेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच संविधानको रक्षा र जनविश्वास बलियो बनाउन गठबन्धन बनेको तर्क पनि कार्यबाहक प्रधानमन्त्री समे
किरण थापा सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची तथा हेलम्बुको बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनु भएको छ। गृहमन्त्री खाँणले आज सिन्धुपाल्चोकको मेलम्ची र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण
बैठकमा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँडले सत्यतथ्य बुझ्ने काम भइरहेकाले समितिले दिने प्रतिवेदनमा टेकेर सरकारले उपयुक्त निर्णय गर्ने प्रतिवद्ध