२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हावाहुरी र हिमपात प्रभावितलाई राहत तथा उचित व्यवस्थापन मिलाउन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र