१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज गैंडा गणना सकिँदै, भोलि संख्या सार्वजनिक गरिने

काठमाडौं, चैत २७ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना शुक्रबार (आज) सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा

चितवनमा गैंडा र बाघ मृत फेला

चितवन, फागुन २५ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा एउटा वयस्क गैंडा र बाघको बच्चा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी नारायणी नदी कलकत्ता टापुमा अन्दाजी ३० वर्षको भाले गैंडा

चितवनमा पछिल्लो ७ महिनामा २३ गैंडा मरे

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ७ महिनामा २३ वटा गैंडाको मृत्यु भएको छ । ४ वटा चोरी सिकारी र ५ वटा बाढीले बगाएर मृत्यु भएको छ । यस्तै केही

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ३६ पुग्यो

बर्दिया, पुस ८ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेर ३६ पुगेको छ । एक दशक यता चोरी शिकारीका घटना शून्यमा झरेपछी गैडाको संख्यामा वृद्धी आएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको

विश्वमै दुर्लभ एकसिंगे गैंडा जोगाउन चुनौती

चितवन, मंसिर २६ । विश्वमै दुर्लभ एकसिंगे गैंडा जोगाउन चुनौती देखिएको छ । सन् २०१५ मा गैंडा गणना गर्दा नेपालभर ६४५ गैंडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ थिए ।

गैंडा मार्ने ‘सार्पसुटर’ १३ वर्षपछि पक्राउ

चितवन, मंसिर १९ । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मार्ने ‘सार्पसुटर’लाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका दिव्यनगरका सुरज चौधरीलाई फैसलाको १३ वर्षपछि पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र

गैंडाको खागसहित ‘कारोबारी’ पक्राउ

काठमाडौं, कात्तिक ६ । महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित बिहीबार एकजना ‘कारोबारी’लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ काठमाडौंको कपनमा बस्दै आएका ४९ वर्षीय

चितवनमा दुई गैंडा मृत फेला

चितवन, असोज २० । चितवनमा दुईवटा गैंडा मृत अवस्थामा फेला परेका छन् । एउटा सौराहा सेक्टरतर्फ र अर्को नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको हो । सौराहा बनकट्टा

एक वर्षमा २६ गैंडा मरे

चितवन, साउन २ । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन