३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


विकास सम्मेलन आयोजना गर्न माग

काठमाडौं । गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले वैदेशिक सहायता परिचालनलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । महासंघले आइतवार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले गैरसरकारी संस्थाहरुले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको