६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गोटाबाया राजापाक्षे स्वदेश फर्कने

श्रीलङ्काबाट १३ जुलाईमा माल्दिभ्स भागेका राजापाक्षे १४ जुलाईमा सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेलगत्तै उनले राजीनामा बुझाएका थिए, जसलाई १५ जुलाईमा बसेको मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको थियो ।

श्रीलंकाका राष्ट्रपति राजापाक्षे सिंगापुरमा

विकसित घटनाक्रमलाई सहज रूपमा सम्बोधन गर्न नसकेपछि उहाँले बुधबार राजीनामा बुझाउने घोषणा गर्नुभए पनि हालसम्म राजीनामा बुझाउनु भएको छैन ।

श्रीलंकाको राष्ट्रपति निवासमा प्रदर्शनकारीको आक्रमणमा

त्यसका बाबजुत पनि आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवास घेरेका हुन् । आक्रोशित भीडलाई राष्ट्रपति निवासमा प्रवेश गर्नबाट रोक्न प्रहरीले हवाइ फायर गरेको थियो । तर, भीडलाई नियन्त्रणमा लिन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले