खोलामा पौडी खेल्ने क्रममा सानिभेरी गाउँपालिका–१० काफलबोटका १३ वर्षीय रुपलाल खड्काको मृत्यु भएको हो । बाख्रा चराउन गएका कक्षा ८ मा अध्ययनरत खड्का सिम्ली खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको