३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

काठमाडौं । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७

लाप्राक नमूना बस्ती बैशाखमा हस्तान्तरण

काठमाडौं, चैत १३ । गैर आवासीय नेपाली संघको पहलमा गोरखाको लारपाकमा निर्माण भैरहेको लारपाक नमूना बस्ती आगामी बैसाख १२ गते हस्तान्तरण गरिने भएको छ । लाप्राक नमूना वस्तीमा बाँकी रहेका

गोरखामा सुतिरहेको अवस्थामा एकै परिवारका तीनको मृत्यु

काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उहाँकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी

पृथ्वी जयन्तीको अवसरमा गोरखाका स्थानीय तहहरूमा बिदा

गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले

छोराको कुटपिटबाट बुवाको मृत्यु

गोरखा, मंसिर १८ । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४०

वसन्तपुरस्थित दशैंघरमा पनि भित्र्याइयो फूलपाती

काठमाडौं, कात्तिक ७ । काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानध्वाखाको दरबारमा रहेको दशैंघरमा पनि शुक्रबार फूलपाती भित्र्याइएको छ । वसन्तपुरको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज(शुक्रबार) बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

गोरखामा माछामाथि अपराध, राजेन्द्र श्रेष्ठको पोखरीमा विष हालेर मारियो साढे ६ सय माछा

गोरखा, असोज १३ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछामा विष हालेर मारिएको छ । पोखरीमा कसैले विष हालिदिएका कारण माछा मरेको