१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज तिहारको चौथो दिन : गाई, गोरु र गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक

यमपञ्चककाे चाैथाे दिन आज गाई, गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने

गोरु काटेको आरोपमा स्याङ्जामा तीन जना पक्राउ

स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

ढोरपाटनमा गोरु काट्दै गरेका ५ जना पक्राउ

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक, ४४ वर्षीय को नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मिना विक, र ३६ वर्षीय हरि परियार रहेको जिल्ला

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

नुवाकोट । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल

गोरुले हानेर एक जनाको मृत्यु, एक गम्भिर घाइते

सल्यान, असोज २५ । गोरुले हानेर एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको

गोरु मारेर मासु खाने चारजना पक्राउ

पाँचथर, असोज २० । पाँचथरमा गोरु मारेर मासु खाएको अभियोगमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक ३ का राईप्रसाद लिम्बु सम्हाम्फे, कुम्मायक ४ का वीरबहादुर तामाङ, कुम्मायक

झापामा गोरु काटेको आरोपमा तीनजना पक्राउ

झापा, असोज १० । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीबाट गोरु काटेको आरोपमा शनिबार तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७