१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । तेह्र वर्षसम्म