शनिबार विहान ९ बजे गोलिया पल्टाउने क्रममा किच्दा आङदेम्बेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।
गाउँकै चन्द्रज्योती आधारभुत विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत वडा नम्बर ४ धारीनजिकै सल्लाको काठको गोलिया सार्ने क्रममा च्यापिएर ४५ वर्षीय भोजबहादुर साहुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाश नेपालइलाम । इलामबाट भेनियर बनाउनका लागि आवश्यक कच्चा पदार्थको रुपमा रहेको काठको गोलिया निकासी बढेको छ । तर तराइका जिल्लामा निकासी हुने गरेको गोलिया लामो समयको लकडाउनका कारण अपेक्षा