१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्नै प्रतिवद्धतामा चुके कानूनमन्त्री कोइराला

पीडितहरूसँग गरिएको परामर्शबाट आएको सुझाव हुबहु ऐनमा समेट्ने प्रतिवद्धताबाट मन्त्री कोइराला पछि हट्नुभएको छ ।प्रतिनिधिसभामा दर्ता भएको संशोधन विधेयकमा पीडितहरूको महत्वपूर्ण सुझाव नै नसमेटिएको गुनासो पीडितहरूको छ ।