२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बर्दी बिना गौंडा-गौंडामा बसेका छौं, आचारसंहितालाई छल्ने प्रयास नगर्नुस्: आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता