काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्याएकाहरुलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीति, शिक्षा, स्वास्थ्य समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्याए