बर्दिया । बर्दिया–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोड्नुभएको छ । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार
धुलिखेलमा सामुदायिक सारथी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले अहिलेको स्थानीय तह निर्वाचनमा निर्वाचित युवाले परीक्षा उत्तीर्ण गर्न नसके राजनीतिक जीवन अन्धकार हुने बताउनुभयो ।