सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं. ६ र ७ को सीमानामा पर्ने आरुबाेटे खोलाको अन्कन्टार जंगलमा विगत १२ वर्ष अगाडि फेला परेकाे गौरीशंकर गुफाको अझै संरक्षण हुन सकेको छैन्